Comments Add Comment

Advertisment

SKIP THIS

सुनको मूल्य एकैपटक २ हजार पाँच सयले बढ्यो

१२ फागुन , काठमाडौं । सुनको मूल्य उकालो लाग्न थालेको छ । बिहीबार सुनको मूल्य एकैपटक प्रतितोला २५ सय रुपैयाँले बढेको हो ।

यसअघि, बुधबार तेजावी सुनको मूल्य तोलामा ९६ हजार रुपैयाँ थियो । सुनको मूल्य बढेपछि बिहीबार ९९ हजार रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, तेजावी सुनको बिहीबारको कारोबार मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ रहेको छ । त्यसैगरी, चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँ पुगेको छ ।

यसअघि, बुधबार चाँदी १३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

नेप्से ४०.६८ अङ्कले बढ्यो

सुन र चाँदीको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

Advertisment

छुटाउनुभयो कि? सबै

सुन र चाँदीको मूल्य बढ्यो

नेप्से ४०.६८ अङ्कले बढ्यो

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो