Comments Add Comment

Advertisment

SKIP THIS

सुनको मूल्य बढ्यो

१९ मंसिर काठमाडौ । नेपाली बजारमा आज साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ ।

अघिल्लो दिन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ७ सय रुपैयाँले बढेर ९२ हजार तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार २०० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

बढ्यो सुनको मूल्य

सुनको मूल्य तोलामा एक सयले घट्यो