Comments Add Comment

Advertisment

SKIP THIS

उल्भ्समाथि लिड्स युनाईटेडको जित

५ चैत , काठमाडौ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेडले उल्भ्सलाई ३(२ गोल अन्तरले हराएको छ ।

शुक्रबार राति भएको खेलको २६ औं मिनेटमा जोनी र पहिलो हाफको इन्जुरी समयमा फ्रान्सिस्को त्रिन्काओले गोल गर्दै उल्भ्सलाई २(० मा पुर्‍याएका थिए । त्यसपछि राउल जेमिनेजले रातो कार्ड पाएर बाहिरिएपछि उल्भ्स १० खेलाडीमा समेटियो र राम्रो प्रदर्शन गर्न सकेन।

६३ औं मिनेटमा ज्याक ह्यारिसन, ६६ औं मिनेटमा रोड्रिगो मोरेनो र इन्जुरी समयमा लुक एलिङले गोल गर्दै लिड्सलाई ३(२ को रोमान्चक जित दिलाएका हुन्।

यो जितसँगै लिड्सले ३० खेलमा २९ अंक जोडेर १६ औं स्थानमा रहेको छ । उल्भ्स ४६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै