Comments Add Comment

Advertisment

SKIP THIS

होम आइसोलेसनमा बसेका चार जना संक्रमितको मृत्यु

२२ जेठ , काठमाडौ । दाङमा होम आइसोलेसनमा बसेका दुई जना सहित चार जना संक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमण भएपछि घरमै बसेका घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ४२ वर्षिय महिला र राप्ती गाउँपालिका वडा नम्बर ३ का ६५ वर्षका पुरुषको घरमै मृत्यु भएको जिल्ला आपतकालिन कार्यसंचालन केन्द्रले जनाएको छ ।

यस्तै बेलझुण्डी कोरोना विषेश अस्पतालमा उपचाररत तुलसीपुर–६ का ६४ वर्षिय पुरुष र रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ३ का ४५ वर्षिय पुरुषको मृत्यु भएको छ । यससँगै दाङमा कोरोना संक्रमणबाट वैशाख यतामात्रै १८६ जनाको मृत्यु भएको जिल्ला आपतकालिन कार्य संचालन केन्द्र दाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

उपत्यकामा थपिए ५४ जना कोरोना संक्रमित

थपिए २७५ जना कोरोना संक्रमित

उपत्यकामा थपिए ५८ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा ३८८ जना संक्रमित

Advertisment