Comments Add Comment

Advertisment

SKIP THIS

उपत्यकामा थपिए ५८ जना कोरोना संक्रमित

१२ फागुन , काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५१ र ललितपुरमा ७ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप १ जनाको मृत्‍यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

उपत्यकामा थपिए ५४ जना कोरोना संक्रमित

थपिए २७५ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा ३८८ जना संक्रमित

Advertisment