Comments Add Comment

Advertisment

SKIP THIS

हिसान शैक्षिक मेला नरोक्न उच्च अदालतले दियो आदेश

६ असार ,काठमाडौ । उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकालाई हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश टेकप्रसाद ढुंगाना र रमेश ढकालको इजलासले बुधबार शैक्षिक मेला नरोक्न आदेश जारी गरेको हो ।

जेठ ३२ गतेदेखि भृकुटीमण्डपमा सुरु भएको शैक्षिक मेला काठमाडौँ महानगरपालिकाले बन्द गरेको थियो । त्यसको विरुद्धमा उच्च माध्यमिक विद्यालय एशोसिएसन ९हिसान० ले अदालतमा रिट दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment