Comments Add Comment

Advertisment

SKIP THIS

भारतमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

१६ चैत , काठमाडौं । भारतमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ ।

एक साताअघि बढेको पेट्रोलको मूल्य अहिले लिटरको ११८ भारतीय रुपैयाँ पुगेको छ ।

डिजेलको भाउ पनि बढेर लिटरको एक सय नाघेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

रुस युक्रेन युद्धका कारण आपूर्तिमा कटौती भएपछि एक सातामा दुई पटक भाउ बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै