Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरीद्धारा ५ जना जुवाडे पक्राउ

२२ चैत , काठमाडौं । प्रहरीले पाँचजना जुवाडेलाई बाँकेको कोहलपुरबाट पक्राउ गरेको छ ।

गएराति जुवातास खेलिरहेको अवस्थामा कोहलपुर नगरपालिका–११, बसपार्कस्थित होटेल र्‍याडिसनबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई नगद तीन लाख ६२ हजार ६५० रूपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै