वैशाख ९ ,काठमाडौ । नेकपा (माओवादी केन्द्र )तारर्केश्वोर नगर निर्वाचन परिचालन कमान्डको शुक्रबार बसेको बैठकले गठबन्धन दलहरु बिच सम्मानजनक सहभागी हुन नसके निर्वाचनमा सबै दलसँग मित्रवत ब्याबहारमा रहि नेकपा माओवादी केन्द्र अगाडिको निर्वाचन भन्दा सगठन राम्रो र मज्बुद रहेको निर्कस सहित एकल प्रतिस्पर्धामा जाने निर्णय गरेको जानकारी

तार्केश्वर नगर अध्यक्ष रामकुमार थापाले न्युज24ग्यालेक्सीलाई जानकारी दिए ।




