Comments Add Comment

Advertisment

SKIP THIS

आज सुनचाँदीको मूल्य

१८ बैशाख , काठमाडौं । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सय रुपैयाँले घटेर प्रतितोला ९९ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९८ हजार ५ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर प्रतितोला १३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

आज सुनचाँदीको मूल्य

आज सुनचाँदीको मूल्य

Advertisment

छुटाउनुभयो कि? सबै

आज सुनचाँदीको मूल्य

आज सुनचाँदीको मूल्य