Comments Add Comment

Advertisment

SKIP THIS

अध्यक्ष ओली पुगे झापा, चार ठाउँमा सम्बोधन गर्ने

२० बैशाख , काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् ।

अध्यक्ष ओलीले झापाको चार स्थानका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेकपा एमाले झापाका अनुसार आज भद्रपुरको ज्ञानुचोकमा ओलीले पहिलो सम्बोधन गर्नेछन् ।

यस्तै, हल्दिबारी १ गोल्धापमा साढे १ बजे, मेचीनगरको पासाङल्हामु हलमा ३ बजे, र बिर्तामोडमा साढे ४ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै