Comments Add Comment

Advertisment

SKIP THIS

पोखरा महानगरको मतगणना सुरु

३१ बैशाख , काठमाडौं । पोखरा महानगरको मतगणना सुरु भएको छ । २ बजेदेखि सुरु गर्ने भनिएको गणना केही ढिलो सुरु भएको हो । दलहरूले प्रतिनिधि पठाउन ढिला गरेका कारण मतगणना अबेर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पोखराको वडा नम्बर १२ बाट गणना थालिएको छ । यहाँका आठ ठाउँबाट गन्न सुरु गरिएको निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

गोरखा १ को मतगणना सुरु

चितवन क्षेत्र नं ३ मा मतगणना सुरु

सल्यानमा मतगणना सुरु

Advertisment

छुटाउनुभयो कि? सबै

सल्यानमा मतगणना सुरु

३ बजे भित्र परिणाम आउने : मतगणना सुरु

मोरङको विराटनगर महानगरको मतगणना सुरु