Comments Add Comment

Advertisment

SKIP THIS

कोटेश्वरमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

१२ जेठ , काठमाडौं । कोटेश्वरमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामेछाप घर भएका ३७ वर्षीय आशाबहादुर नेवार छन् । कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको बा। २ ख ६१२१ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको बा ८९ प ९०२४ नम्बरको स्कुटरलाई आज दिउँसो सवा १ बजे ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका नेवारको उपचारको क्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment