Comments Add Comment

Advertisment

SKIP THIS

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

२६ आषाढ ,काठमाडौ । तनहँमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय भिमादका अनुसार तनहुँको भिमाद नगरपालिका–३ शेर्कामा शुक्रबार साँझ लु४त ७२०७ नं को ट्याक्टर शेर्का घुम्ती नजिक आफै अनियन्त्रित भई दुघर्टना हुँदा घिरिङ गाउँपालिका–१ निवासी अन्दाजी ४० वर्षका यदुराज घिमिरेको घटनास्थलमै मृत्यु भएको हो ।

सवारी चालक अन्दाजी २६ वर्षका ऋषि अधिकारी घाइते भएको र उनलाई उपचारको लागि गण्डकी अस्पताल पोखरा लगिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment