Comments Add Comment

Advertisment

SKIP THIS

ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

२१ जेठ , काठमाडौं । रुकुम (पूर्व)मा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का अनुसार गएराती सिस्ने गाउँपालिका–४ दादीङमा रा १ त १६१६ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा दादीङका १५ वर्षका आकाश बुढा र ५० वर्षीया नन्दी बुढाको मृत्यु भएको हो ।

त्यस्तै उक्त दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइतेको रुकुम (पूर्व) कै अस्पतालमा उपचार भइरहेको छ । सो दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment