Comments Add Comment

Advertisment

SKIP THIS

बाँकेमा अत्यधिक गर्मी ४४ % डिग्री भएपछि… , नेपालगञ्जका विद्यालयहरुमा बिदा

२६ जेठ , काठमाडौं । अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या भएपछि पाँच दिन विद्यालयहरूमा बिदा दिइएको हो ।

शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गोर्ख बहादुर थापाले जेठ २७ गतेदेखि जेठ ३१ गतेसम्म सम्पूर्ण विद्यालयहरूमा बिदा दिइएको बताए ।

यस्तै खजुरा गाउँपालिकाले जेठ २७ गतेदेखि जेठ ३० गतेसम्म विदा दिने निर्णय गरेको शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा अधिकृत खगेन्द्र बहादुर मल्लले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै