Comments Add Comment

Advertisment

SKIP THIS

गुल्मीमा एक्साभेटर भिरबाट खस्दा चालकको मृत्यु

२७ जेठ , काठमाडौं । गुल्मीको छत्रकोट गाउँपालिका–२ रातापानीमा एक्साभेटर भिरबाट खस्दा चालकको मृत्यु भएको छ ।

दाङको शान्तिनगर गाउँपालिका–१ तिलकपुरका ३३ वर्षीय यज्ञ वलीको मृत्यु भएको हो । एक्साभेटर चालक उनको घटनास्थलमै मृत्यु भएको गुल्मीका डिएसपी माधवराज खरेलले जानकारी दिए ।

उनका अनुसार एक्साभेटर भिरबाट झण्डै ५ सय मिटर तल खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै