Comments Add Comment

Advertisment

SKIP THIS

हङकङमा २० तलाबाट खसेर २ जनाको मृत्यु

३१ जेष्ठ , काठमाडौं । हङकङमा २० तला माथिबाट खसेर २ मजदुरको मृत्यु भएको छ ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार हङकङको रियल्टी गार्डेनस्थित कन्डुइट रोडनजिकैको भवनमा काम गरिरहेका उनीहरुको खसेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार सन् १९७१ मा बनेको भवन मर्मतका लागि छानोभन्दा केही तल अड्याएको खट भाँचिएर उनीहरू खसेका हुन् । प्रहरीले यसलाई औद्योगिक दुर्घटनाका रुपमा लिएको उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment