Comments Add Comment

Advertisment

SKIP THIS

रुसको प्यासिफिक फ्लीटको टुकडी फिलिपिन्स सागरमा प्रवेश

३ असार , काठमाडौँ । रुस प्यासिफिक फ्लीटको एक टुकडी फिलिपिन्स सागरमा प्रवेश गरेको छ । विमान विरोधी प्रशिक्षण गतिविधिहरू साथै नक्कली शत्रुको पनडुब्बीहरूको खोजीमा संलग्न रहेको फ्लीटको प्रेस सेवाले शुक्रबार जनाएको हो ।

तालिममा प्यासिफिक फ्लीटका नौसेना र उड्डयन टोली बीच अन्तरक्रिया पनि हुनेछ । तालिम, जसमा कमाण्ड शिप मार्शल क्रिलोभ, फ्रिगेट मार्शल शापोश्निकोभ, कर्भेट्स र ठूलो एन्टि–सबमरिन जहाज एडमिरल प्यान्टेलिभ युद्ध जहाजहरू समावेश छन् । प्यासिफिक फ्लीटको योजनाबद्ध लडाइँ प्रशिक्षणको हिस्सा पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै