Comments Add Comment

Advertisment

SKIP THIS

पेस्तोल सहित १ जना पक्राउ

५ असार , काठमाडौँ  । जिल्ला प्रहरी कार्यालय मोरङमा मोटरसाईकल चोरी अनुसन्धानको क्रममा पक्राउ परेका मोरङ बुढिगंगा गाउपालिका वडा नं.६ बस्ने बर्ष ३२ को विनोद चौधरीको जिल्ला सुनसरी दुहवी नगरपालिका वडा नं.-३ स्थित डेरा कोठामा खानतलासीको क्रममा चाईनिज पेस्तोल थान-१, ऐ को म्याग्जिन थान-१ र ऐ को गोली राउण्ड-१ बरामद गरी थप अनुसन्धान भई रहेको छ ।

साथै विगत १ महिनाको अवधीमा मोटरसाईकल चोरीमा संलग्न १६ जना मानिसहरू र २१ थान मोटरसाईकल समेत पक्राउ गरी थप अनुसन्धान भई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment