Comments Add Comment

Advertisment

SKIP THIS

भिरबाट लडेर एक जनाको मृत्यु

६ असार , काठमाडौं । रुकुम पश्चिममा भिरबाट लडेर १७ वर्षीया एक किशोरीको मृत्यु भएको छ ।

त्रिवेणी गाउँपालिका वडा नम्बर १ रुँघाकी अस्मिता चन्दको घर नजिकैको भिरबाट लडेर मृत्यु भएको परिवारले जनाएकाे छ ।

आइतवार अस्मिता घरमा जम्मा भएको फोहर फाल्न गएको बेला चिप्लिएर रुँघा तलिगाउँको दिव्यचक्षु स्कुल नजिकैको भिरबाट लडेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment

छुटाउनुभयो कि? सबै

स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु