Comments Add Comment

Advertisment

SKIP THIS

चट्याङ लागेर कैलालीमा एक जनाको मृत्यु

१४ असार , काठमाडौं । कैलालीमा चट्याङ लागेर एक जना पुरुषको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका–३ मालाखेती रेडियन्ट ग्यास कम्पनिको जमिनमा रोपाइँ गर्न गएका बेला चट्याङ लागेको हो ।

मृत्यु हुनेमा कञ्चनपुर कृष्णपुर नगरपालीका–५ का ४८ वर्षीय पुनाराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment