Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौँमा थप दुईजनामा हैजा संक्रमण

२३ असार , काठमाडौँ । काठमाडौँ उपत्यकामा थप दुईजनामा हैजा संक्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार कागेश्वरी मनोहरा क्षेत्रमा दुईजना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौँ उपत्यकामा हैजा संक्रमितको संख्या २३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै