Comments Add Comment

Advertisment

SKIP THIS

लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ

२४ असार , काठमाडौँ । झापाको मेचीनगर नगरपालिका-१० खयरडाँगि स्थितबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय २३ बर्षीय नोसाद मोहमद रहेका छन् । आज बिहान ११ बजे ईलाका प्रहरी कार्यालय धुलाबरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मोहमदको साथबाट १ ग्राम ५०० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको थियो । यसरी लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment