Comments Add Comment

Advertisment

SKIP THIS

प्रविधीमैत्री,प्रमाण र परिणाममूखी अनुसन्धान गर्ने डिआईजी सुदिप गिरीको निर्देशन

३० असार , काठमाडौँ । शुन्य शहनशिलताको अक्षरस पालना गर्दै प्रविधीमैत्री,प्रमाण र परिणाममूखी अनुसन्धान गर्ने डिआईजी सुदिप गिरीको निर्देशन १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा उक्त कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुहँदे वाँहाले शुन्य शहनशिलताको अक्षरस पालना गर्दै प्रविधीमैत्री, प्रमाण र परिणाममूखी अनुसन्धान कार्यमा बिशेष ध्यान दिन र पुराना पेन्डिङ अपराधका मुद्धाहरुलाई प्राथामिकतामा राखी कार्य गर्न निर्देशन दिनु भयो ।

यसका साथै समुदायमा आत्महत्या गर्नेको संख्या बढ्दै गईरहेको सन्दर्भमा समुदायमा गएर सचेतना मुलक कार्यक्रमहरु संचालन गर्न र गाँजाको खेतीहरु बढ्दै गईरहेको हुँदा समयमै प्रहरी परिचालन गरी नियन्त्रण गर्ने तर्फ बिशेष ध्यान दिन समेत निर्देशन दिनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै