Comments Add Comment

Advertisment

SKIP THIS

पोखरीमा डुबेर दुई जनाको मृत्यु

५ साउन , काठमाडौँ। स्याङ्जाको गल्याङमा सिँचाइ पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पाेखरीमा डुबेर गल्याङ नगरपालिका वडा नम्बर–६ बस्ने कामना गुरुङकी ४ वर्षीया छोरी सोफिया गुरुङ र उनलाई बचाउन गएकी ३३ वर्षीया वृन्दा गुरुङको मृत्यु भएकाे हाे ।

सिँचाइ पोखरी एक लाख लिटर क्षमताको भएकाे प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

चट्याङ लागेर दुई जनाको मृत्यु

दाङमा पानीमा डुबेर दुई जनाको मृत्यु

बसको ठक्करबाट सुनसरीमा दुई जनाको मृत्यु

बाढी र पहिरोका कारण दुई जनाको मृत्यु