Comments Add Comment

Advertisment

SKIP THIS

एसिड आक्रमणमा परेकालाई निःशुल्क उपचार

१४ साउन , काठमाडौँ । एसिड आक्रमणमा परेका व्यक्तिहरूले देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क आकस्मिक उपचार सेवा लिन सक्छन् ।

‘एसिड आक्रमणमा परेका पीडितहरूको उपचारसम्बन्धी कार्यविधि २०७८’ अनुसार पीडितहरूले त्यस्तो सेवा पाउँछन् ।

295928400_384906203775436_2039305411641976246_n1659144887.jpg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै