Comments Add Comment

Advertisment

SKIP THIS

एमाले विभाग प्रमुखहरूको बैठक सुरु

१५ साउन , काठमाडौ । नेकपा एमालेको केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक सुरु भएको छ ।

च्यासलस्थित पार्टी मुख्यालयमा बसेको बैठकमा पार्टीका विभिन्न विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको सहभागी रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टीका विभिन्न ३३ वटा विभागीय प्रमुखसहितको सहभागी छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी बैठकमा विभागीय कामको रिपोर्टिङ र विभागका वार्षिक कार्य योजना प्रस्तुति भइरहेको रिजालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

एमाले स्थायी कमिटी बैठक सुरु

सत्ता गठबन्धनको बैठक सुरु

एमाले सचिवालय बैठक सुरु

Advertisment

छुटाउनुभयो कि? सबै