Comments Add Comment

Advertisment

SKIP THIS

अस्थायी प्रहरी पोष्ट फत्तेपुरको नवनिर्मित भान्सा प्रतिक्षालय र प्रहरी बिटको बाँके एसपी अधिकारीद्वारा उद्घाटन

११ भदौ , काठमाडौ । अस्थायी प्रहरी पोष्ट फत्तेपुर ख को नबनिर्मित भान्सा घर प्रतिक्षालय र प्रहरी बिटको एक कार्यक्रमका बिज जिल्ला प्रहरी कार्यालय बाके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले उद्घाटन गर्नु भयको छ ।

उहाले प्रहरी लाई यति धेरै माया गरेर गत साल यस्तो राम्रो घर र अहिले भान्सा, घर ,प्रतिक्षालय र प्रहरी बिट बनाई दियको मा धन्यावाद दिनु भयको थियो ,नेपाल प्रहरीले जनतासंग नजिक भयर काम गर्नकै लागि विभिन्न कार्यक्रम हरुलियर काम गरेको भयतापनि पनि यहाँको प्रहरी र जनता बिचको सम्बन्ध बाके जिल्लामा मात्रै नभयर नेपाल अधिराज्य कै नमुना भयको बताउनु भयो ।

जसरी जनताले आफ्नो घर नबनाई प्रहरीलाई घर ,भान्सा घर ,प्रतिक्षालय ,प्रहरी बिट बनाई दिनुका साथै अन्य सामाग्री हरु उपलब्ध गराई सुधिधा सम्पन्न घर बनाईदिनु भयको छ अब प्रहरी ले जनता लाई यशको गुन तिर्नु पर्ने बताउनु भयको थियो ,उक्त कार्यक्रम को अध्यक्षता राप्ती सोनारी गाउँ पालिका पाड न ६ का वडा अध्यक्ष जनक बहादुर थारु ले गर्नु भयको थियो भने उक्त कार्यक्रम संचालन अस्थायी प्रहरी पोष्टका ईन्चार्ज प्रहरी सहाय निरिक्षक जंग बहादुर महत क्षेत्री ले गर्नु भयको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment