Comments Add Comment

Advertisment

SKIP THIS

बबरमहलमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

१५ वैशाख , काठमाडौ । काठमाडौँको बबरमहलमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज बिहान बा १ क ३३ ०० नम्बरको टिपर टायर भासिएर कोल्टे पर्दा चालक दोलखाको ठुलोपाटन गाउँपालिका–१ का ३७ वर्षीय झकास पाख्रिनको सडक छेउको ट्रसमा च्यापिएर मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा माइतीघरस्थित अन्नपुर्ण न्युरो अस्पतालमा बिहान साढे ३ बजे मृत्यु भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment