Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीका ८ डीएसपीको काज सरुवा , बनेपामा डीएसपी रेशम बोहरा

२५ साउन , काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले मंगलबार सरुवा तथा पदस्थापन भएका समेत गरी ८ डीएसपीको काज सरुवा गरेको छ ।

सरुवा सूचीअनुसार इन्स्पेक्टरले कमाण्ड गर्दै आएको ईलाका प्रहरी कार्यालय बनेपा काभ्रेलाई अपग्रेड गर्दै डीएसपी खटाइएको छ । नेपाल शिक्षालय भरतपुरबाट मंगलबार नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय दरबन्दी कायम गरिएका डीएसपी रेशम बोहरालाई ईलाका प्रहरी कार्यालय बनेपामा खटाइएको छ ।

त्यस्तै, डीएसपी अन्जना श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय काभ्रे, बिजयराज पण्डितलाई जिल्ला प्रहरी कार्यालय चितवन, बिजय श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा काज सरुवा गरिएको छ ।

हेर्नुस् सूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै