Comments Add Comment

Advertisment

SKIP THIS

प्रि-ओपन सेसनमा नेप्से सूचक २.८२ अंकले घट्यो

३० साउन , काठमाडौ । प्रि–ओपन सेसनमा नेप्से सूचक २.८२ अंकले घटेको छ ।

यससँगै सूचक २००७।१९ विन्दुमा रोकीएको छ । १४ लाख ३० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीको १७ सय ५५ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ४९ वटा कारोबार भएको छ । ४ कम्पनीको भाउ बढेको छ भने १० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

नेप्से २३.९५ अंकले घट्यो

Advertisment

छुटाउनुभयो कि? सबै

नेप्से २३.९५ अंकले घट्यो