Comments Add Comment

Advertisment

SKIP THIS

पौडी खेल्ने क्रममा एक युवकको मृत्यु

१४ भदौ , काठमाडौं । झापामा पौडी खेल्ने क्रममा मेची नदीले बगाएर एक युवकको मृत्यु भएको छ ।

सोमबार अपराह्न भद्रपुर ४ नर्सीङ बगान छेउ मेची नदीमा पौडी खेल्ने क्रममा भद्रपुर ३ रंगिला चोक बस्ने १८ वर्षीय सामुएल भुजेललाई नदीले बगाएको थियो ।

भुजेलको आज बिहान पौने नौ बजे प्रहरीले शव भेटेको हो । भुजेलको शव बगाएको स्थानदेखि करिब सात किमि तर भद्रपुर ३ स्थित मेची किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रनाउ बसन्त पाठकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै

ट्र्याक्टर पल्टिँदा एक युवकको मृत्यु

सवारी दुर्घटनामा एक युवकको मृत्यु