Comments Add Comment

Advertisment

SKIP THIS

रामेछापको हात्तिटारमा बुलेरो दुर्घ’टना : ३ जनाको घटना स्थलमै मृ’त्यु

३१ भदौ , काठमाडौ । काठमाडौ बाट ओखलढुङ्गा जादै गरेको बुलेरो रामेछापको मन्थली-६ हात्तिटार नजिकै दुर्घटना भएको छ ।

दुर्घटना हुदा गाडीमा ४ सवार मध्ये ३ जनाको घटना स्थलमै मृत्यु भएको छ भने एक वालक गम्भीर घाइते भएको जानकारी न्युज२४ग्यालेक्सीलाई आएको छ ।  थप रिर्पोट आउन बाकी…

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै