Comments Add Comment

Advertisment

SKIP THIS

खेलकुदमन्त्री बाँके १ बाट सिफारिस

२८ भाद्र , काठमाडौँ । आसन्न संघिय निर्वाचनकालागि खेलकुदमन्त्री महेश्वर गहतराज बाँकेबाट उम्मेदवार सिफारीस भएका छन् ।

नेकपा माओवादी केन्द्रले मन्त्री गहतराजलाई बाँके–१ बाट प्रतिनिधिसभा उम्मेदवार सिफारीस गरेको हो । उनी यसअघि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

नेता गहतराज विकासप्रेमी नेताका रुपमा स्थापित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै