Comments Add Comment

Advertisment

SKIP THIS

बसन्तपुरमा इन्द्रजात्राको ‘इन्द्रध्वजोत्थान’ (फोटोफिचर)

२ असोज ,काठमाडौ । इन्द्रजात्रा आजदेखि शुरु भएको छ । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान आज बिहान ६ : ५१ बजेको साइतमा गरिएको छ ।

नेपाली सेनाको सहयोगमा हनुमान ढोका (कालभैरव क्षेत्र)बाट इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको हो । इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन ३ असोजमा कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ ।

४ असोजमा माथिल्लो टोल यात्रा गराइने कार्यक्रम रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।

असोज ८ गते नानिचा यात्रा गरिनेछ । त्यसै दिन राति १०:३६ बजे इन्द्रध्वज पतन अर्थात् लिङ्गो ढालिने साइत छ । यसरी करिब १५ दिन लामो इन्द्रजात्राको कार्यक्रम समापन गरिन्छ ।

हेरौँ तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

शितल निवासको दसैँ (फोटोफिचर)

पशुपतिमा तीजको भीडभाड (फोटोफिचर)

Advertisment

छुटाउनुभयो कि? सबै

पशुपतिमा तीजको भीडभाड (फोटोफिचर)

शितल निवासको दसैँ (फोटोफिचर)