Comments Add Comment

Advertisment

SKIP THIS

तीनकुनेस्थित बागमती करिडोरका अवैध संरचनामा डोजर

२ आश्विन , काठमाडौं । काठमाडौं महानगरले तीनकुनेस्थित बागमती करिडोरका अवैध संरचना भत्काउन थालेको छ ।

फुटपाथ ओगटेर बनाएका अवैध संरचनामा डोजर चलाइएको हो । दैनिक कार्यतालिका अनुसार अवैध संरचना भत्काउने कार्य भइरहेको महानगरले जनाएको छ ।

महानगरले भदौ ६ देखि अवैध संरचना भत्काउने अभियान सञ्चालन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै