Comments Add Comment

Advertisment

SKIP THIS

पहिरोको कारण सडक अवरुद्ध

९ असोज , काठमाडौँ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ सत्र नम्बरस्थित चतरा–बराहक्षेत्र भित्री सडक खण्डमा शनिबार साँझ पहिरो जाँदा सडकमा पूर्णरुपमा अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडक खण्डमा शनिबार राति पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ ।

प्रहरी चौकी गलेश्वरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

जोमसोम-लोमान्थाङ सडक अवरुद्ध

पहिरोका कारण सडक अवरुद्ध

मेलम्ची–हेलम्बु सडक अवरुद्ध

Advertisment

छुटाउनुभयो कि? सबै

मेलम्ची–हेलम्बु सडक अवरुद्ध

बेनी–जोमसोम सडक अवरुद्ध

जोमसोम-लोमान्थाङ सडक अवरुद्ध