Comments Add Comment

Advertisment

SKIP THIS

सन्दीप प्रकरण : युवतीको उमेर १९ बर्ष ,अब के होला ?

२३ असोज , काठमाडौ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले क्रिकेटर सन्दीप लामिछानेलाई भेटेका छन् । उनले शुक्रवारे प्रहरी वृत्त गौशालास्थित हिरा’सतमा गएर लामिछानेसँग भेट गरेका हुन् ।

शुक्रवार बिहान सन्दीपलाई भेट्न चन्द गौशाला पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।

युुवतीको उमेर १८ बर्षभन्दा १ बर्ष बढीः चन्द

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले युुवतीको उमेर १८ बर्षभन्दा १ बर्ष बढी भइसकेको बताएका छन । गाँउपालिका र सरकारी निकायका साथै प्रहरीको कागजातबाट सो कुुरा देखिएको भन्दै चन्दले नयाँ रहस्य खोलेका छन् । भेटमा सन्दीपले आफूू नि’र्दोष रहेको बताएका छन् ।

सीसीटिभीको फुुटेजमा पनि दुवै जना हाँसीखुसी गएको देखिएको उनको भनाई छ । उनले सन्दीपलाई कसैले नियो’जित रुपमा फसा’उन खोजेको बताएका छन् ।

उनले भने, ‘सन्दीप लामिछानेको घटनालाई क्यान ग’म्भीर रुपमा लिएको छ । यो घटना कसरी भयो प्रमाणीत हुन त बाँकी नै छ । उनले भने सन्दीपले जानीजानी फ’साइयो भनेका छन् । मसँग ५, ७ मिनेट मात्र कुुराकानी भयो । ती युुवती १८ बर्षभन्दा माथिकी छिन् । यस्तो प्रमाणीत जुुटिसकेको छ । एक बर्ष उमेर घटाइएको छ । ‘

भदौ २३ मा क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट नि’लम्बन गर्ने निर्णय गरेको थियो । लामिछाने विरु’द्ध प्रहरी वृ’त्त गौशालामा १७ वर्षीया किशोरीले भदौ २१ मा ज’बरज स्ती कर’णीको कसु’रमा जा’हेरी दिएकी थिइन् ।

विदेशमा क्रिकेट खेलिरहेका सन्दीप आफूविरु’द्ध प’क्राउ पु’र्जी जारी भएपछि सम्पर्क’विहीन भए । १ महिनापछि उनी बिहीबार नेपाल फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्रा’उ परेका हुन् ।

नेपाली खेलकुद क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा नेपालभन्दा बाहिर पनि समर्थक कमाएका सन्दीपजस्ता खेलाडी निकै कम छन्।

लामिछानेले विश्व क्रिकेटमा सर्वाधिक छोटो समयमा धेरै सफलता हात पार्ने सीमित क्रिकेटरमा पर्छन्। उनले हरेक क्रिकेटरको सपनाका रुपमा रहने इन्डियन प्रिमियर लिगदेखि अन्य टेस्ट राष्ट्रका चर्चित प्रतियोगिता सम्ममा आफूलाई उभ्याउन ६ वर्षको समयनै पर्याप्त बन्यो। क्यानका अध्यक्षका अनुुसार उनीमाथि अहिले मि’थ्या आरो’प मात्रै लगाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै