
१३ असोज , काठमाडौ । इटहरीकि श्रुति घिमिरे भिपी अवार्डको प्रथम भिपी महिला बनेकी छन् ।

जेसिस अवार्ड कार्यक्रम अन्तर्गत फस्ट अफ रन अप बाट घिमिरे नेपाल पब्लिक ग्रुप २०७८ को लेडिज जेसिसको जेसिआई प्रतिनिधित्व गर्दै प्रथम बनेकी हुन् ।

गत ७ गते भएको उक्त कार्यक्रममा घिमिरे भिपी अवार्डको प्रथम महिला भिपी बनेकी हुन् । घिमिरे लामोसमयदेखी सामाजिक क्षेत्रमा अग्रसर बन्दै आएकी छन् ।

श्रुति घिमिरे मोडलीन क्षेत्रमा मात्र नभई सामाजिक काममा पनि निकै अबल छिन् । उनी यो क्षेत्रमा निकै साहसी र मिहेनतका साथ अगाडी आएकी हुन् घिमिरेले यो क्षेत्रमा आउदा बिभिन्न मानिसहरु लाई निहाल्दै हौसला बढाउदै छिन् ।






