Comments Add Comment

Advertisment

SKIP THIS

निर्वाचन आयोगले लगाए मत सर्वेक्षणमा प्रतिबन्ध

२७ असोज , काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि राजनीतिक दल र उम्मेदवारको मत सर्वेक्षणमा प्रतिबन्ध लगाएको छ।

आयोगले विज्ञप्ति नै निकालेर मनोनयनपत्र दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म कुनै पनि उम्मेदवार वा राजनीतिक दलको मत सर्वेक्षण गर्ने काम नगर्न भनेको हो।

कुनै पनि उम्मेदवार वा राजनीतिक दलको मत सर्वेक्षणको परिणाम घोषणा वा प्रकाशन गरे कानुन बमोजिम कारबाही गरिने आयोगको विज्ञप्तिमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै