Comments Add Comment

Advertisment

SKIP THIS

चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय सम्मेलन बेइजिङमा सुरु

३० असोज , काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय सम्मेलन बेइजिङमा सुरु भएको छ।

यो सम्मेलनले शीर्ष नेतृत्वमा व्यापक परिवर्तन गर्नेछ। त्यसमध्य सी चिनफिङकाे भने तेस्रो कार्यकालका लागि पुनः चयन हुने निश्चित मानिएको छ। ६९ वर्षीय सी चिनियाँ राष्ट्रपति समेत हुन् । सम्मेलनको सुरुवात गर्दै सीले आफ्नो प्रतिवेदन पेस गरिरहेका छन् । जसमा उनले गएका पाँच वर्षका प्रमुख उपलब्धि प्रस्तुत गर्नुका साथै आगामी पाँच वर्षको कार्यदिशा अघि सारेका छन्।

यो सम्मेलनमा २ हजार २९६ प्रतिनिधि सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै