Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौँको न्युरोडमा एक पुरुष मृत फेला

१५ कार्तिक , काठमाडौं । काठमाडौँको न्युरोडमा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार महर्जन कम्प्लेक्ससँगै जोडिएको मन्दिरको छेउमा एक पुरुष मृत अवस्थामा फेला परेका हुन् । अहिले सो घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै