Comments Add Comment

Advertisment

SKIP THIS

कति छ आज सुनको मूल्य?

२ मंसिर , काठमाडौँ । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार ज छापावाला १ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार १ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९७ हजार ६ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

आज सुनको मूल्य

Advertisment

छुटाउनुभयो कि? सबै

आज सुनको मूल्य