Comments Add Comment

Advertisment

SKIP THIS

८ दिनभित्र मतगणनाको नतिजा आउँछ : आयुक्त दिनेश थपलिया

६ मंसिर , काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आठ दिनभित्र निर्वाचनको नतिजा सार्वजनिक गर्ने गरी मतगणना भइरहेको बताउनुभएको छ ।

काठमाडौँ क्षेत्र नम्बर १० को मतगणनास्थलको निरीक्षण गर्दै उहाँले मतगणना रोकिएका क्षेत्रबाहेक अन्य सबै क्षेत्रको मतपरिणामको नतिजा आठ दिनभित्र आउने दाबी गर्नुभयो । आठ दिनभित्र नतिजा आउने गरी देशभर मतगणना भइरहेको उहाँको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै