Comments Add Comment

Advertisment

SKIP THIS

मकवानपुरमा सवारीसाधन दुर्घटना : दुई जनाको मृत्यु

२७ कात्तिक , काठमाडौ । मकवानपुरमा सवारीसाधन दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर-४ का २२ वर्षीय महेन थापा र मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ का ३३ वर्षीय लक्ष्मण स्याङ्तान रहेका छन् ।

आइतबार राती हेटौँडा ११ मा मोटरसाइकल दुर्घटनामा थापाको ज्यान गएको हो भने मोटरसाइकलमा सबार हेटौडाका बेबिशा खड्गी र विनीता थापा रहेका छन् ।

गए राती नै भएको अटो दुर्घटनामा स्याङ्तानको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment