Comments Add Comment

Advertisment

SKIP THIS

चितवन २ मा रवि लामिछानेले अग्रता बढाउँदै

६ मंसिर , काठमाडौं । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रतालाई कायमै राखेका छन् ।

पछिल्लो मतगणनाअनुसार लामिछानेले ५ हजार १ सय २८ मत पाएका छन् । एमालेका कृष्णभक्त पोखरेल ४१६६ र नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३७०६ मत प्राप्त गरेका छन् ।

सहरी एरियामा मत गन्न सुरु भएकाले अब रवि लामिछानेको अग्रता तीव्र ढंगले अघि बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै