Comments Add Comment

गैरीगाउँमा एक युवक मृत फेला

२ आश्विन , काठमाडौं । काठमाडौँको गैरीगाउँमा एक युवकको शव भेटिएको छ ।

‘बाजेको सेकुवा’ अगाडि मुल सडकबाट तल खसेको अवस्थामा दोलखाको तामाकोशी गाउँपालिका घर भएका सुरज खड्का मृत भेटिएका हुन् । ३० वर्षका खड्काले सिनामंगलस्थित सुकुम्बासी बस्तीमा किराना पसल सञ्चालन गरेका छन् ।

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

धनकुटामा बेपत्ता युवक मृत फेला

धामी बस्न हिँडेका युवक मृत फेला

दक्षिणकालीमा युवक मृत फेला

तरकारी किन्न बजार गएका युवक मृत फेला

Advertisment

छुटाउनुभयो कि? सबै

धनकुटामा बेपत्ता युवक मृत फेला

धामी बस्न हिँडेका युवक मृत फेला

तरकारी किन्न बजार गएका युवक मृत फेला