Comments Add Comment

Advertisment

SKIP THIS

धामी बस्न हिँडेका युवक मृत फेला

१४ असोज , काठमाडौँ । जिल्लाको सुनवर्षी नगरपालिकामा धामी बस्न हिँडेका एक युवक मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार वडा नम्बर ४ बटरबारीका ३२ वर्षीय अशोककुमार यादव बिहीबार साँझ घरबाट धामी बस्नका लागि लरीकट्टा भन्ने ठाउँमा जान्छु भन्दै हिँडेका थिए ।

आज विहान घरबाट करिब डेढ किलोमिटर टाढा सडकमा उनको शव फेला परेको हो । मृतकको पेटमा ठूलो चोट छ । स्थानीयले भने पेटमा छुरा प्रहार गरी हत्या भएको दाबी गरेका छन् । घटना शंकास्पद भएकाले तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरेर अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

धनकुटामा बेपत्ता युवक मृत फेला

गैरीगाउँमा एक युवक मृत फेला

दक्षिणकालीमा युवक मृत फेला

तरकारी किन्न बजार गएका युवक मृत फेला

Advertisment

छुटाउनुभयो कि? सबै

धनकुटामा बेपत्ता युवक मृत फेला

गैरीगाउँमा एक युवक मृत फेला

दक्षिणकालीमा युवक मृत फेला

तरकारी किन्न बजार गएका युवक मृत फेला