Comments Add Comment

Advertisment

SKIP THIS

धनकुटामा बेपत्ता युवक मृत फेला

२१ मंसिर , काठमाडौ । धनकुटाको महालक्ष्मी नगरपालिका-५ माझी गाउँका २४ वर्षीय अनिष माझी बुधबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

घरभन्दा करिब एक किलोमिटर दूरीमा पर्ने स्थानीय रुद्रबहादुर भण्डारीको बारीमा माझीको शव फेला परेको प्रहरीले जनाएको छ । केही दिनदेखि बेपत्ता रहेका माझीको शव सडेको अवस्थामा स्थानीयले फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

धामी बस्न हिँडेका युवक मृत फेला

गैरीगाउँमा एक युवक मृत फेला

दक्षिणकालीमा युवक मृत फेला

तरकारी किन्न बजार गएका युवक मृत फेला

Advertisment

छुटाउनुभयो कि? सबै

गैरीगाउँमा एक युवक मृत फेला

धामी बस्न हिँडेका युवक मृत फेला

दक्षिणकालीमा युवक मृत फेला